आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

विप्लव माओवादी अतिवादी समूह : प्रहरी

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • काठमाडौं  । सुरक्षा निकायको अध्ययनमा नेत्रबहादुर चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपा माआवादी ‘अतिवादी समूह’मा रहेको छ ।

    नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारीका अनुसार विप्लव माओवादी बैंक लुटपाट नगरेको, सशस्त्र हतियार नउठाएको तथा कानुनको दृष्टिकोणमा आपराधिक गतिविधि नगरेका कारण राजनीतिक अतिवादी समूहअन्तर्गत रहेको छ ।

    ‘अतिवादी राजनीतिक चेतनाबाट प्रभावित भएकालाई हामीले अतिवादी समूहमा राखेका छौं,’ महानगरीय प्रहरी आयुक्त कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सशस्त्र गतिविधि गरिएका छैन, राजनीतिक अतिवादी सोच मात्रै फैलाइएको हो ।’

    प्रहरीले राजनीतिक आवरणमा आपराधिक गतिविधि गर्ने र राजनीतिक अतिवादी सोच फैलाउने गरी दुई वर्गमा अध्ययन गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij