आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सभापति देउवा र चिनियाँ राजदूतबीच भेट

  • प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३



  • काठमाडौँ   । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत यु होङ्गले आज बूढानीलकण्ठस्थित निवासमा शिष्टाचार भेट गरेकी छन् ।

    भेटघाटका क्रममा उनीहरुबीच दुई देशको आपसीहित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij