आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आफ्नो विगत नभुल्न एमालेलाई देउवाको आग्रह

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १७, २०७३



  • इटहरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले आफैंले सहमती गरेको सबिधान संशोधनको बिषयमा बिरोध गर्नुको कुनै कारण नभएको बताएका छन् । sher-bahadur-deuba
    एमालेले संशोधन गर्ने बिषयमा अनाबश्यक फुट ल्याएर मधेस र पहाड बिच बिखण्डन ल्याउन खोजेको उनको आरोप छ । देउवाले एमालेलाई आफनो विगत नभुल्न समेत आग्रह गरे ।

    सुनसरीको इटहरीमा प्यावसन सुनसरीको १३ औ अधिबेशनमा बोल्दै सभापति देउवाले एमालेलाई अझै पनि सहमतिमा आउन आग्रह गदै बिग्रेको कुरामा सहमती हुने अझै ठाँउ रहेको समेत स्पष्ट पारे ।

    साथै मधेसवादी दलहरुले प्रदेशको सिमाकंनको बिषयमा उठाएको सबालमा केही हठ त्याग्नु पर्ने बताए ।
    मुख्यत सबिधान कार्यन्वयन गर्ने बिषयमा कोही पनि गम्भीर नभएको बताउदै देउवाले आ–आफनो हठले गर्दा देश फेरी पनि अन्यौलमा फस्ने चिन्ता व्यक्त गरे ।
    स्थानिय, प्रान्तिय र संघिय चुनाव भए मात्रमा सबिधान कार्यन्वयन गर्न सहज हुने बताउदै सभापति देउवाले काग्रेस, एमाले र माओवादी केन्द्रबिच चुनावको मिति तोक्ने बिषयमा छलफल भइरहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij