आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वकालत पेशामा माफियातन्त्र हाबी भयो :प्रधानन्यायाधीश

  • प्रकाशित मिति : शनिबार, मंसिर २५, २०७३



  • वीरगन्ज   । प्रधानन्यायधीश सुशीला कार्कीले वकालत पेशामा माफियातन्त्र हाबी भएको बताएकी छन् ।
    ६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपाल बार एशोसियसनले वीरगन्जमा आज आयोजना गरेको मानव अधिकार सम्बन्धि राष्ट्रिय गोष्ठीको उदघाटन गर्दै प्रधानन्याधिशकार्कीले यस्तो यस्तो बताएकी हुन् ।

    बिचौलीयाहरुको बिगबिगीले कानून व्यवसायीको गरिमा खस्कदै गएको भन्दै प्रधानन्यायधिश कार्कीले आफनो पेशाको गरिमा कायम राख्न कानून व्यवसायीहरु आग्रह पनि गरिन् ।
    सर्वोच्च अदालतको न्याधिश नियुक्तको प्रसंगमा प्रधानन्याधिश कार्कीले सक्षम र योग्य व्याक्ति नै न्याधिश नियुक्त हुनेमा आफु विश्वस्त रहेको बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij