आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि पहल गरिने

  • प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७३



  • काठमाडौँ।  न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारले निर्धारण गरेको आमसञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार र कर्मचारीको न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयनका लागि पहल गर्ने भएको छ ।

    नेपाल पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘आधारभूत समाचार तालिम’को समापन गर्दै समितिका अध्यक्ष पोषण केसीले न्यूनतम पारिश्रमिक कार्यान्वयन भए नभएको बारेमा अनुगमन गरिने जानकारी दिए ।
    मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकार देशको चौथो अङ्ग भएकाले पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेे औँल्याएँ । मञ्चले एक हप्तासम्म आयोजना गरेको उक्त कार्यक्रममा रसुवाका १८ प्रशिक्षार्थी सहभागी थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij