आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कतै मोबाइल शत प्रतिशत चार्ज त गर्नुहुन्न

  • प्रकाशित मिति : सोमवार, पुस ४, २०७३



  • स्मार्टफोनको सबैभन्दा ठूलो समस्या ब्याट्रिको चार्जिङ नै हो । कहिले काँही राम्रोभन्दा राम्रो फोन ब्याट्रिमा समस्या आएपछि त्यो प्रयोगहिन हुन्छन् । यस्तोमा तपाईंले स्मार्टफोन चार्ज गर्नुपर्ने सहि तरिकाबारे थाहा पाउन जरुरी छ ।

    – ब्याट्रि शत प्रतिशत चार्ज भएपछि पनि तपाईं त्यसलाई प्लगबाट हटाउनुहुन्न मोबाइल ? यो गलत हो । यसै कारणले फोनको ब्याट्रि लगातार खराब हुने गर्दछ । फोनको ब्याट्रि चार्ज भएपछि पनि यदि तपाईं प्लगमा राखिरहनुहुन्छ भने यसले ब्याट्रिमा नकारात्मक असर पुर्याउँछ । फोन पूर्ण रुपमा चार्ज भएपछि यसलाई तुरुन्त हटाउनुहोस् । अझ शत प्रतिशत चार्ज हुनुभन्दा पहिले नै फोनलाई चार्ज हुनबाट रोक्नुहोस् ।

    फोनलाई शत प्रतिशत चार्ज गर्नबाट बच्नुहोस्ः
    हामीले फोनको ब्याट्रिलाई सुरक्षित राख्नुछ भने फोनको ब्याट्रिलाई शत प्रतिशत चार्ज हुनुभन्दा पहिले पावर प्लगबाट निकाल्नुहोस् । लिथियम आयन ब्याट्रिले पूर्ण रुपमा चार्ज हुनुभन्दा पहिले नै राम्रोसँग काम गर्दछ ।

    आवश्यक भएपछि मात्र चार्ज गर्नुहोस् मोबाइलः
    मोबाइलको ब्याट्रि जब १० प्रतिशतमा झर्छ तबमात्र चार्ज गर्नुहोस् । ब्याट्रि पूर्ण रुपमा खाली हुन नदिनुहोस् ।

    जीपीएस आधारित एपलाई बन्द गर्नुहोस्ः
    जब आवश्यक छ, त्यतिबेला मात्र यस्ता एपको प्रयोग गर्नुहोस् । यस्ता फिचर्सले निकै धेरै ब्याट्रिको प्रयोग गर्दछ ।

    स्मार्टफोनलाई तातो ठाउँमा नराख्नुहोस्ः
    तपाईंले याद राख्नुभएको होला कि चार्ज भएपछि तपाईंको ब्याट्रि तातो हुन्छ । यस्तो अवस्थामा फोनलाई तातो स्थानमा वा कुनै डिभाइसमाथि राखेर चार्ज गर्नबाट बच्नुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij