प्रकाशित मिति : शुक्रबार, पुस १५, २०७३
काठमाडौँ । नेकपा(माओवादी)ले भोलीका गर्ने भनिएको चक्काजाम फिर्ता लिएको छ ।
पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धीका विरुद्ध आयोजना गरिएको भनिएको १५ गते विहान ९ बजेदेखि १० बजेसम्मको १ घण्टे देशव्यापी चक्काजाम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । च्यहाल्हो(चरा वर्ग) लोसार परेकाले उक्त दिनको कार्यक्रम हालका लागि फिर्ता लिइएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij