आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अँगालोमा बाँधिएर युवक-युवतीले गरे सँगै आत्महत्या

  • प्रकाशित मिति : शनिबार, माघ ८, २०७३



  • बिर्तामोड । झापाको कनकाई नगरपालिका ६ निवासी एक युवक र एक युवतीले सँगै आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अस्मिता तोलामी (सार्की) र ईश्वर भट्टराई रहेका छन् ।

    कनकाई नगरपालिका ७ स्थित बिरिङ खोला नजिकै २३ बर्षीया तोलामी र उनकै छिमेकी २५ बर्षीय भट्टराइले सिसौको रुखमा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

    बिहान ५ बजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरी आत्महत्या गरेका छन् ।

    आत्महत्या गरेका उनीहरु अँगालोमा बाँधिएर झुन्डिएको अवस्थामा भेटिएको बिर्तामोड प्रहरीले जनाएको छ ।

    युवतीको भने माघ २४ गते विवाह हुने निश्चित भएको थियो । भट्टराई भने ट्रयाक्टर चालकको काम गर्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij