आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गाँजा फाँडेका प्रहरी बिरामी

  • प्रकाशित मिति : शनिबार, माघ १५, २०७३



  • सिन्धुली । झन्डै १५ दनअघि पिपलमाढीको ९ झुवाडेमा गाँजा फाँड्न गएको प्रहरी टोलीका चार जना बिरामी परेका छन् । गाँजा फाँड्न १५ जनाको टोली त्यता गएको थियो ।

    तीन दिनसम्म गाँजा फाँडेर फर्किएलगत्तै उनीहरु बिरामी परेका थिए । उनीहरु अझै ठीक नभएको प्रहरी निरीक्षक सुनजित तामाङले बताए । इलाका प्रहरी कार्यालयका लोखापालसहित चारजना बिरामी परेको बताइएपनि नाम खुल्न सकेको छैन ।

    गाँजा डढाउँदा आएको गन्धले उनीहरु बिरामी परेको तामाङको दाबी छ । सो टोलीले तीन दिनमा २१ बिघामा लगाएको गाँजा नष्ट गरेको थियो । यो खबर आजको नयाँ पत्रिकामा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij