आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रहरी प्रवक्तामा सर्वेन्द्र खनाल

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ३, २०७३



  • काठमाडौं । प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सर्वेन्द्र खनाल नेपाल प्रहरीको प्रवक्ता तोकिएका छन् । केही दिन अघिमात्र महानगरीय अपराध महाशाखाबाट प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका खनाल सोमबारबाट प्रहरी प्रवक्ता तोकिएका हुन् ।

    सोमबार अवकास लिनु अघि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खनाललाई प्रहरी प्रवक्ता तोकेका थिए ।

    अपराध महाशाखामा रहँदा म्याच फिक्सीङमा संलग्न खेलाडीहरुलाई पक्राउ गरेर मुद्धा चलाएका खनालले गुण्डा नाईके कुमार घैंटेको इन्काउन्टर गरेर चर्चा कामाएका थिए । १७ महिना भन्दा बढी समय महाशाखामा रहेर काम गरेका खनाल अपराध अनुसन्धानमा काविल प्रहरी अफिसर मानिन्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij