आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फेब्रुअरी १५ : विश्वमा भएका मुख्य ६ घटना

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३



  • सन् १८९८ । क्युबाको हवाना बन्दरगाहमा अमेरिकाको पहिलो युद्धपोत माइनी विस्फोट भई समुन्द्रमा डुब्दा दुई सय ६० यात्रुको निधन भएको थियो ।

    १५६४ – चर्चित वैज्ञानिक ग्यालिलियो ग्यालिलीको इटालीको पिसामा जन्म भएको थियो ।

    १९४२ – द्वितीय विश्वयुद्धका क्रममा सिंगापुरद्धारा जापानी फौजसामु आत्मसमर्पण ।

    १९५० – सोभियत संघका सर्वोच्च नेता जोसेफ स्टालिन र चिनियाँ नेता माओत्से तुङद्वारा मस्कोमा द्विपक्षीय सुरक्षा सन्धिमा हस्ताक्षर भएको थियो ।

    १९६५ – क्यानडाद्वारा म्यापल वृक्षको पातयुक्त राष्ट्रिय झण्डा प्रयोग आरम्भ भएको थियो ।

    १९६८ – फर्डिनान्ड मार्कोस फिलिपिन्सको राष्ट्रपति पदमा निर्वाचित भएका थिए

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij