आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल प्रहरीका २० डीआईजीको सरुवा, को–कहाँ ? (सूचिसहित)

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ११, २०७३



  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले २० डिआईजीको सरुवा गरेको छ ।
    गृहमन्त्रीस्तरको निर्णय अनुसार–महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बमबहादुर भण्डारी, ट्राफिक महाशाखामा मिङमार लामा प्रहरी एकेडेमीमा देवेन्द्र सुवेदी सरुवा भएका छन् ।
    यस्तै पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा रमेश भट्टराई, मध्यमाञ्चल क्षत्रीय प्रहरी कार्यालयमा गणेश केसी, पश्चिममा मधु पुडाशैली, मध्यपश्चिम विजयलाल कायस्थ, र सुदूरपश्चिममा रुमिन्द्रसिंह देउजा सरुवा भएका छन् ।

    यस्तै अख्तियारमा कमल सिंह बम, प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा केशरी राज घिमिरे, अपराध अनुसन्धान विभागमा प्रकाश अर्याल,  विशेष ब्यूरोमा हेमन्त पालको सरुवा भएको छ ।
    सरुवाको पूर्ण सूचि हेर्नुहोस्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij