प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३
काठमाडौं । नेपाली सेना दिवस तथा महाशिबरात्री पर्वको नेपाली सेनाले एक समारोहका बीच मनाएको छ ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्की, सभामूख ओनसरी घर्ति, मन्त्रीहरु, संवैधानिक आयोगका प्रमूख एवं प्रतिनिधिहरु, निजामति कर्मचारीहरु, सुरक्षा अंगका बिशिष्ट अधिकृतहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायतका व्यक्तित्वहरु सहभागी थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij