प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३
काठमाडौं । नेपाल प्रहरीका ९४३ जना जवानको सरुवा भएको छ । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले फागुन महिनाको तलव भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी ठुलो संख्यामा जवानहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनिवार्य अवकास पाएपछी निमित्त आईजिपीको रुपमका कार्यरत डा. दिनेशचन्द्र पोखरेलले यसअघी २० जना डिआईजीहरुको सरुवा गरेका थिए । प्रहरी महानिरीक्षक को बन्ने भन्नेबारेको मुद्दा भने सर्वोच्च अदालतमा विचाराधिन छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij