आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कंलकीमा विहानै भारतीय गाडीमा तोडफोड, तुलसीपुरमा ट्रकमा आगजनी

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २८, २०७३



  • काठमाडौं । कञ्चनपुर गोलीकाण्डको विरोध गर्ने भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दमा सवारी साधनलाई निशाना बनाइएको छ ।

    काठमाडौं उपत्यकाभित्र सामान्य प्रभाव परेको बन्दका कारण मुलुकका अरु भागमा भने असर परेको छ । बन्दकर्ताले विहानै कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन् ।

    यूपी ६५ एएम ०६५७ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन् ।

    उता, तुलसीपुरको रानीघाट खोलामा शुक्रबार राति फलफूल बोकेर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मिनी ट्रकमा आगजनी गरिएको पनि प्रहरीले जनाएको छ ।

    बन्दमा अप्रिय घटना हुन नदिन बिहानैदेखि सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij