आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुनसरीमा १ सय ६५ निर्वाचन केन्द्र, सबैभन्दा बढी धरानमा

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ४, २०७३



  • सुनसरी । सुनसरीमा स्थानीय निर्वाचनका लागि एक सय ६५ निर्वाचनस्थल तोकिएको छ ।

    जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले जिल्लामा साविकको भन्दा १६ मतदान स्थल थप्ने निर्णय गरेको हो ।

    सुनसरीमा सबैभन्दा बढी मतदानस्थल धरान उपमहानगरपालिकामा तोकिएको छ । धरानमा २८ मतदान स्थल तोकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय सुनसरीले जिल्लाको साविकको दुहबी गाविस कार्यालय, भासी गाविस कार्यालय र सोनापुरको थर्डआई पब्लिक मावि मतदान केन्द्र्र भने खारेज गरेको छ ।

    सरकारले स्थानीय निर्वाचनको तयारी थालेसँगै संयुक्त मधेसी मोर्चाले भने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij