आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अब आमा बन्नको लागि पाइनेछ एक वर्षको छुट्टी

  • प्रकाशित मिति : आइतवार, चैत्र ६, २०७३



  • श्रीलङ्काली सरकारले गर्भवती हुन समस्या झेलिरहेका महिलाहरुलाई यसको उपचारका लागि बिना तलब बढिमा एक वर्षको छुट्टी दिने निर्णय गरेको छ ।

    यो आदेश सरकारी महिला कर्मचारीका लागि मात्र हुनेछ ।

    गर्भवती हुन समस्या झेलिरहेका महिलाले छुट्टीको क्रममा देश विदेशमा उपचार गराउन अनुमती दिइनेछ ।

    यी महिलालाई महिला रोग विशेषज्ञ वा मेडिकल एक्सपर्टको सिफारिसपछि प्रजनन उपचारका लागि सरकारी छुट्टी दिइनेछ ।

    श्रीलङ्कामा बच्चाको चाहने गर्ने थुप्रै दम्पत्ती भारत र तमिलनाडुलाई प्राथमिकता दिन्छन् ।

    भारतमा केन्द्रीय मन्त्रीमण्डलले कामकाजी महिला गर्भवती भएको अवस्थामा पाइने छुट्टीलाई तीन महिनाबाट बढाएर ६ महिना गर्ने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij