आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सावधान ! आइसक्रिममा हुन्छन् यस्ता केमिकल, जसले तपाईंको स्वास्थ्य बिगार्छ

  • प्रकाशित मिति : सोमवार, चैत्र १४, २०७३



  • झापा । मानव स्वास्थ्यलाई प्रतक्ष्य असर पार्ने अखाद्य पदार्थ मिश्रण गरेर उत्पादित आइसक्रिम खुलेआम विक्रि-वितरण भइरहेको पाइएको छ ।

    आइसक्रिम, कुल्फी, बरफ लगायतमा अनुगमन नगर्दा झापाका विभिन्न बजारमा अखाद्य बस्तु मिसाइएका आइसक्रिम, कुल्फी, बरफ खुलेआम विक्रि-वितरण भइरहेको पाइएको खबर आजको कारोबारमा छ ।

    आइसक्रिम बनााउन प्रयोग हुने ‘आइसिङ सुगर’ (एक प्रकारको केमिकल) रहेको र त्यो केमिकल बढी भए मानव स्वास्थ्यमा प्रतक्ष्य असर पर्ने डाक्टरहरुले बताएका छन् ।

    त्यस्तै ‘स्किन मिल्क पाउडर’, ‘काष्टम पिठो’, ‘आरारोट’को मात्रा नमिलाउँदा त्यसले पनि स्वास्थ्यमा प्रतक्ष्य असर पार्ने खाद्य विशेषज्ञ पशुपति मिश्र बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij