प्रकाशित मिति : बिहिबार, चैत्र १७, २०७३

बोहोराले फेसबुकमार्फत काठमाडौंकी एक युवतीलाई प्रेममा पारे । त्यसैमार्फत अघि बढेको सम्बन्धको फाइदा उठाउँदै बोहोराले नशालु पदार्थ खुवाएर युवतीको अश्लील भिडियो खिचे र त्यसैमार्फत चरित्रहत्याको धम्की दिएको प्रहरीले जनाएको छ । –कान्तिपुर दैनिकबाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij