प्रकाशित मिति : शुक्रबार, बैशाख १, २०७४
काठमाडौं । उपत्यकावासीले २०७३ लाई सास्तीको बर्षका रुपमा लिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छआजको अन्नपूर्ण पोस्टमा खबर छ ।
धुवाँ, भुलोलगायत प्रदूषण, अस्तव्यस्त ट्राफिक व्यवस्थापनसँगै अन्य कारणबाट उनीहरुले सास्तीको बर्षका रुपमा २०७३ लाई लिएका हुन् ।
खासगरी मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पाइप ल्याउने योजनाअनुसार पाइप गाड्न थालेपछि धुलोले काठमाडौं प्रदूषणमय बनेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij