प्रकाशित मिति : आइतवार, बैशाख २४, २०७४
बर्षात ओली, नेपालगंज । अनियन्त्रित भई अटो पल्टन जादाँ कृष्णा एडी घाईते भएकी छिन ।
राझाँचोकबाट एयरपोट तर्फ जादै गरेको भे.१ ह.३३९ नम्बरको अटो आफै अनियन्त्रित भई पल्टन जादाँ अटोमा सवार जिल्ला रोडी-८ बस्ने कृष्ण सिंह एडीको छोरी बर्ष ७ कि कृष्णा एडीको बाँया खुट्टाको घुडामा चोट लागेको छ ।
उपचारको लागी कृष्णालाई नसिंङ होम नेपालगन्ज पठाईएको छ , र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिरबहादुर थापाले जलजला खबरसंग बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij