आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जुम्लामा चुनावी आमसभा भन्दा घरदैलोमा होडबाजी

  • प्रकाशित मिति : आइतवार, बैशाख २४, २०७४



  • जुम्ला । जुम्लाका राजनीतिक दलका उम्मेदवारहरु नमूना मतपत्र बोकेर गाउँगाउँमा पुग्न थालेका छन् ।

    मतदातालाई आकर्षित पार्न उम्मेदवारहरु आफ्नो चुनावी घोषणापत्र तथा नमूना मतपत्र लिएर घरदैलोमा पुग्न थालेका हुन् ।

    भौतिक विकास, सडक विस्तार, कृषि, विद्युत्लगायतका मुख्य एजेन्डा बनाएका यहाँका उम्मेदवारबीच मतमाग्न होडबाजी नै चल्न थालेको छ ।

    जुम्लामा एक नगरपालिका र सात वटा गाउँपालिका छन् । सबै स्थानीय तहका उम्मेदवार आमसभा गर्न भन्दा घरदैलो अभियानमा लागेपछि दुर्गम गाउँ पनि चुनावमय भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij