आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

८ बर्षपछि औषधि लिमिटेडको पुनर्जन्म

  • प्रकाशित मिति : सोमवार, बैशाख २५, २०७४



  • काठमाडौं । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड पुन: सञ्चालनमा आएको खबर आजको कारोबारमा छ ।

    २०६६ देखि बन्द रहेको यो उद्योग ८ बर्षपछि पुन: सञ्चालनमा आएको हो । उद्योगमन्त्री नविन्द्रराज जोशीले आइतबार उद्योग पुन सञ्चालनको शुभारम्भ गरे ।

    आइतबार जीवनजल उत्पादनबाट सुरु भएको लिमिटेडले असोजसम्म १४ वटा तथा २०७५ वैशाख १५ सम्म ४२ वटा र २०७६ वैशाखसम्म एन्टीभेनस र एन्टीविजजस्ता महँगा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij