प्रकाशित मिति : मङ्लबार, बैशाख २६, २०७४
काठमाडौं । पहिलोचरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घण्टा बन्द हुने भएको छ ।
गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
पहिलो चरणमा तराईका चितवन र नवालपरासीका केही भागमा निर्वाचन हुँदैछ । यसरी पहिलो चरणमा निर्वाचन हुने दार्चुलाको पनि भारतसँग सिमाना जोडिएका करण त्यहाँको सीमा पनि बन्द हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij