आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गुण्डा नाइके चक्रे मिलन महाराजगन्जबाट पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २६, २०७४



  • गुण्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) मंगलबार दिउँसो पक्राउ परेका छन् । चुनावी सुरक्षामा खलल पुर्याउन सक्ने सम्भावनालाई मध्यनजर राख्दै प्रहरीले उनलाई राजधानीको महाराजगन्जबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी छबिलाल जोशीले रातोपाटीलाई बताए ।


    ‘निर्वाचन सुरक्षालाई ख्याल गर्दै उनलाई पक्राउ गरिएको हो’,  एसएसपी जोशीले भने।

    उनलाई पक्राउ गर्न केहि दिनयता प्रहरी परिचालन गरिएको र आज दिउँसो महाराजगन्जमा भेटिएपछि नियन्त्रणमा लिइएको बताइएको छ ।

    आइतबारमात्रै प्रहरीले अर्का गुण्डा नाइके दीपक मनाङेलाई पनि पक्राउ गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij