प्रकाशित मिति : बुधबार, बैशाख २७, २०७४
युएई । नेपालमा हुन लागको स्थानीय तहको चनावमा भाग लिन प्रवासबाट नेपाल जाने यात्रुलाई मध्यनजर गर्दै नेपाल एयरलाईन्सले विशेष छुटको ब्यबस्था गरेको छ । यो खबर आजको कारोवार दैनिकमा छ ।
मे ६ देखि मे ३१ सम्म छुटको ब्यबस्था गरिएको नेपाल एयरलाईन्स युएईका कन्ट्री मेनेजर रमेश पौडेलले जानकारी दिए ।
विशेष छुटसहित ९९ सय दिराममा आउने-जाने दुईतर्फी टिकटको ब्यवस्था गरेको उनले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij