आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निशानामा डन: सबै डनलाई हिरासतमा राख्ने तयारी

  • प्रकाशित मिति : बुधबार, बैशाख २७, २०७४




  • २७ वैशाख, काठमाडौं । निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले चक्रे मिलनलाई महाराजगन्जस्थित उनको निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । यसअघि आइतबार दीपक मनाङलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनाङेलाई सोमबार पाँच दिन थुनामा राख्ने अनुमति दिएको थियो ।

    काठमाडौं प्रहरी परिसर प्रमुख छविलाल जोशीले निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुन्डा नाइकेहरुलाई पक्राउ गरिएको जानकारी दिए

    पहिलो चरणको स्थानीय निर्वाचन हुन एक साताअघि प्रहरीले गुन्डा नाइके पक्राउ गर्न थालेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij