बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

तेस्रो लिंगी उम्मेदवार

  • प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४



  • काठमाडौं । स्थानीय तहको निर्वाचनमा तेस्रो लिंगी योनिक तथा अल्पसंख्यकबाट एक जनाले मात्रै वडा सदस्यतामा उम्मेदवारी दर्ता गरेका छन् ।

    पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागित तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थायी तह निर्वाचनमा काठमााडौं महानगरपालिका वडा नं ११ को वडा सदस्यमा संघीय समाजवादी फोरम तथा नयाँ शक्तिका तर्फबाट दीपेश दीपेशश भण्डारीले मात्रै उम्मेदवारी दर्ता गरेको नलीहीरा समाजले जनाएको छ, यो आजको नागरिक दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij