प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४
मुसिकोट । एमाले र माओवादी कार्यकर्ताबीच बुधबार झडप भएको छ ।
मुसिकोट नगरपालिका-७ साँखको माथिगाउँमा झडप हुँदा एक जनपद, एक म्यादी प्रहरी र एकजना एमाले कार्यकर्ता घाईते भएका छन् । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
झडपको क्रममा प्रहरी सहायक निरिक्षक सोमबहादर बसेल, म्यादी प्रहरी गोपाल बटाला र एमाले कार्यकर्ता सरवीर परियार घाईते भएका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij