बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

नेपालगन्जमा रेडियो सद्भाव एफएम सञ्चालनमा

  • प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४



  • नेपालगन्ज । नेपालगन्जमा बुधबारदेखि अर्को सामुदायिक रेडियो सद्भाव एफएम सञ्चालनमा आएको छ । योसहित नेपालगन्जमा व्यावसायिक र सामुदायिक गरी रेडियो एफएमको सङ्ख्या १० पुगेको छ ।

    यही वैशाख ६ गतेदेखि परीक्षण प्रसारण थालेको रेडियो सद्भाव एफएम ९१।२ मेगाहर्जको रेडियो प्रसारक सङ्घका केन्द्रीय अध्यक्ष सुवास खतिवडाले बुधबार यहाँ उद्घाटन गरे ।

    रेडियो सञ्चालक समितिका अध्यक्ष सञ्जय सिंहको अध्यक्षतामा भएको एफएम उद्घाटन समारोहका अध्यक्ष खतिवडा, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष धमेन्द्र झा, बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, मानव अधिकारकर्मी भोला महत र नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले एफएम ग्रामीणमुखी हुनुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij