प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४

धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
‘कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौं,’ प्रनाउ राईले भने । (रासस)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij