आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चुनावको विरोधमा जनकपुरमा दुई घण्टा चक्काजाम हुने

  • प्रकाशित मिति : शनिबार, बैशाख ३०, २०७४



  • काठमाडौं। मधेसको समस्या समाधान नगरी वैशाख ३१ गते हुन गइरहेको पहिलो चरणको चुनावको विरोधमा जनकपुरका विभिन्न संघ संस्थाले दुईघण्टा चक्काजाम गर्ने घोषणा गरेको छ ।

    जनकपुरमा क्रियाशिल विभिन्न पाँच संस्थाले शनिवार संयुक्त विज्ञप्ति जारी गरी देशको आधाभन्दा बढी जनताले चुनावको विरोधमा रहेको अवस्थामा सरकारले जवर्जस्ती चुनाव गराउन लागेको आरोप लगाएको छ ।

    यद्यपी जेठ ४ गते सविधान संशोधन भयो भने चुनावमा सहयोग गर्ने प्रतिवद्धता समेत सो संस्थाहरुले जनाएको मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले जानकारी गराए ।

    जनकपुरमा आइतबार १० वजेदेखि १२ वजेसम्म चक्काजाम गर्ने तथा चारवजे विरोधसभा गर्ने पाँच संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij