प्रकाशित मिति : आइतवार, बैशाख ३१, २०७४
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ४ को शनिवार राति चेकिङका क्रमम्मा पहरीको गोी लागेर नवराज पाठक नामका एक सर्वसाधारण घाईते भएको छ, यो खबर आजको नेपाल समाचरपत्रमा छ ।
राति ९ः३० बजे सशस्त्र प्रहरीको चेकिङका क्रममा हतियार लिएर हिडेका एउटा समुह भाग्न खोजेपछि प्रहरीले गोली चलाउँद छेउँमा रहेका सर्वसाधारण पाठक घाईते भएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij