आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजपा नेपालको जिल्ला समिति गठन

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २, २०७४



  • गाईघाट उदयपुर । उदयपुर जिल्लामा सोमबार भर्खरै मधेसवादी दलहरु मिलेर गठन भएको नयाँ पार्टी राष्ट्रिय जनता पार्टी राजपा नेपालको उदयपुर जिल्ला तदर्थ समिति गठन भएको छ ।

    उदयपुर जिल्लामा सद्भावना पार्टी, तमलोपा पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकसहित तीन पार्टी मिलेर खुशीलाल ठाकुरको संयोजकत्वमा चार सदस्यीय राजपा नेपाल समिति गठन भएको राजपा नेपाल उदयपुरको नयाँ तदर्थ समितिका संयोजक खुशीलाल ठाकुरले बताए ।

    राजपा नेपालका केन्द्रीय सचिव राहुल यादवको प्रमुख आतिथ्यमा राजपा नेपाल उदयपुर गठन गरिएको केन्द्रीय सचिव यादवले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij