आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रहरी चेकिङमा ५ जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ३, २०७४



  • निलम ओली , दाङ । दाङमा प्रहरी चेकिङमा परी ५ जना पक्राउ परेका छन । ट्राफिक नियम बिपरित सवारी साधन (मोटरसाईकल) चलाउनेलाई प्रहरीले पक्राउ गरेको हो ।

    एउटा मोटरसाईकलमा ३ जना बसी सवार गर्ने जस्ता क्रियाकलापमा संलग्न ५ जना व्यक्ति तथा बिभिन्न कम्पनीका २९वटा मोटरसाईकल नियन्त्रणमा  लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij