बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

डोरीको पसो लगाई आत्महत्या -बाँके

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ८, २०७४



  • बर्षात ओली, बाँके । बाँकेमा  १ यूबतीले सुत्ने कोठामा डोरीको पासो लगाई आत्महत्या गरेकी छिन ।  जिल्ला बाँके साविक उढपुर स्थायी घर भई हाल नेपालगंज उपमहानगरपालिका वडा नं ५ स्थित मिन शर्माको घरमा कोठा लिई  वस्ने वर्ष ३५ की सन्जु श्रेष्ठले कोठामा डोरीको पासो लगाई  आत्महत्या गरेकी हुन ।

    यस सम्बन्धमा छानबिन भई रहेको  जिल्ला प्रह्ररी कार्यालयका प्रहरी निरीक्षक वीर बाहादुर थापाले जलजलाखबर सँग बताउन भयो । 

     

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij