प्रकाशित मिति : बुधबार, जेष्ठ १०, २०७४
बर्षात ओली, बाँके । बाँकेमा स्कार पियोले ठक्कर दिदा मोटर साईकल चालक घाईते भएका छन। कोहोलपुरबाट नेपालगन्ज तर्फ जाँदै गरेको भे ३ प २७६२ नंको मोटर साईकललाई आ१५७४ नं ९अस्थाई० प्लेट भएको स्कार पियोले ठक्कर दिदा मोटर साईकल चालक वस्ने वर्ष १६ को मनिस सुनार घाईते भयका हुन ।
मनिसको अहिले कोहोलपुर् मेडिकलकलेजमा उपचार भईरहेको र दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वीर बहादुर थापाले जलजलाखबर सँग बताउनु भयो । 
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij