प्रकाशित मिति : बुधबार, जेष्ठ १०, २०७४
बर्षात ओली, बाँके । ट्रकले साईकललाई ठक्कर दिदा साईकलयात्री वुद्विराज चौधरी घाईते भयका छन।
कपिलवस्तुवाट धनगढि तर्फ जाँदै गरेको लु१ख ८६०७ नं. को ट्रकले सोहीदिसा तर्फ जाँदै गरेको साईकलयात्री वुद्विराज चौधरीलाई ठक्कर दिएको हो।
चौधरीको मेडिकलकलेज कोहोलपुरमा उपचार भईरहेको र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वीरबहादुर थापाले जलजलाखबर सँग बताउनु भयो। 
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij