आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसका पराजित उम्मेदवारले घरमा सुतिरहेकी महिलालाई कुटपिट गरेको आरोप

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ११, २०७४



  • नुवाकोट ।  जिल्लाको किस्पाङ गाउँपालिका बडा नम्बर १ भाल्चेकी एक महिलालाई सोहि बडाबाट स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बनि पराजित भएका शुकबहादुर घलेले कार्यकर्ता लगाएर कुटपिट परेको आरोप लागेको छ ।
    बुधबार राती २४ वर्षीया मञ्जुमाया घलेलाई शुकबहादुरका कार्यकर्ताले कांग्रेसलाई मत नदिएको भन्दै कुटपित गरेको नेकपा माओवादी केन्द्र नुवाकोटले आरोप लगाएको छ ।
    माओवादी केन्द्र नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले आज एक विज्ञप्ति जारी गर्दै भोट नपाएको र माओवादीको पक्षमा प्रचार गरेकै कारण शुकबहादुर ज्यान लिने मनसाय लिएर कुटपिटमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij