प्रकाशित मिति : शनिबार, जेष्ठ १३, २०७४
बर्षात ओली, बाँके । कारले स्कुटीलाई ठक्कर दिदा स्कुटीमा सवार ३ जना घाईते भयका छन । वैजनाथ गाउपालिका ६ चाँदनिचोकमा पुर्ववाट पश्चिम तर्फ जादै गरेको भे५प ८९९६ नंको स्कुटीलाई सोही दिसावाट आईरहेको नं नखुलेको खैरो कलरको कारले ठक्कर दिदा स्कुटीमा सवार ३ जना घाईते भयका हुन । भाईते हुनेमा ;
स्कुटि चालक जिल्ला वाँके वैजनाथ गाउपालिका ६ वस्ने वर्ष ४० की सुनिता खड्का
वर्ष ५ की उपसना राना टाउकोमा चोट
जिल्ला वर्दिया वेलवा ६ वस्ने वर्ष २२ कि करिष्मा क्षेत्री टाउको र ढाडमा चोट अवस्था सिरियस २ ३
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij