प्रकाशित मिति : सोमवार, जेष्ठ १५, २०७४
भोजपुर । गणतन्त्र दिवसको अवसरमा भोजपुर जिल्ला कारगरबाट १५ जना कैदी बन्दीहरुलाई कैद मुक्त गरिएको छ ।
दिवसका अवसरमा कतव्र्य ज्यान मुद्धामा कैद खेपीरहेका १४ र गर्भपत मुद्धामा कैद खेपिरहेका एक जना महिला सहित १५ जनालाई बाँकी कैद समय मिनहा गरी मुक्त गरिएको हो ।
बन्दीहरुलाई नागरीक समाजका संयोजक प्रशुराम तिवारीको रोहवरमा विहान १० बजे कैदमुक्त गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij