प्रकाशित मिति : मङ्लबार, जेष्ठ १६, २०७४
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ८ बहादुरगन्जमा ट्याक्टरको ठक्करबाट सोमवार साँझ एक महिलाको मृत्यु भएको छ ।
ओभरटेक गर्ने क्रममा लु २ त ५९२८ नंम्बरको ट्याक्टरले नम्बर नखुलेको मोटरसाइकल लाइ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ५५ बर्षिया फुलमती नाउको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बहादुरगन्जका सइ दिपेन्द्र गिरीले जानकारी दिए ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij