प्रकाशित मिति : मङ्लबार, जेष्ठ १६, २०७४

नगरपालिकाको वडा नं ८ स्थित ल्याङवामा काम सकेर रोकेर राखिएको स्काभेटरमा विहान तिन वजेको समयमा आगलागि भएको हो ।
वेलुका काम सकेर राखेको र विहान अचानक आगो लागेकोले के कारणले आगो लागेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।
आगलागीलाई फुङलिङ नगरपालिकाको दमकल साथै प्रहरि चौकी मेवाखा र स्थानिय वासिको सहयोगमा नियन्त्रणमा आएको छ ।
आगलागिबाट मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij