प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०७४
निर्धन उत्थान बैंक क्षेत्रीय कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको समिक्षा तथा अगामी आवको रणनीति सुत्रिकरण तालिम तथा एक दिने गोष्ठी सम्पन्न गरेको छ ।
कार्याक्रममा चालु आवको ९ महिनाको प्रगती समीक्षा, अगामी आवको कार्यक्रम तर्जुमा, संस्थागत रणनीति, बचत बृद्धिका रणनीति तर्जुमा लगायतमा छलफल भएको थियो ।

निर्धन उत्थान बैकंको ५० हजार सदस्य रहेको पर्सा, बारा, रौतहट र मकवानपुर शाखा कार्यालय मार्फत कर्जा बचत, मनी टन्सफर, ग्रामिण कर्जा बिमा सेवा दिदै आइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij