प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०७४
बिदेह नगरपालिका–७ स्थित कच्ची सडकमा ज १ त ८९८५ नम्बरको ट्याक्टर शुक्रबार अनियन्त्रित भई पल्टँदा ट्याक्टरमा सवार सोही नगरपालिका–६ बस्ने ७६ वर्षीय पृथ्वी मण्डलको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर चालक फरार भएकोले खोजी कार्य भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij