आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“तीनवटा चुनावपछि मात्रै एमाले सरकारमा”- झलनाथ खनाल

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २१, २०७४



  • प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तीन वटै तहको निर्वाचन सम्पन्न नभई आफनो पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन् ।

    वरिष्ठ नेता खनालले काँग्रेस सभापति शेरबहादुर देउवालाई काम गर्न सहज रहोस भन्ने एमालेले चाहेको टिप्पणी पनि गरे । उनले संसद बैठक दुई दिन पछि सार्ने आफनो पार्टीको प्रस्ताव अव हुने प्रधानमन्त्रीलाई काम गर्न सहजहोस् भन्ने चाहना अनुसार आएको तर्क समेत गरे ।

    आइतबार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै नेता खनालले तीन ठूला दलबीच घनिभूत छलफल नभए समयमै तीन वटै तहको निर्वाचन सम्पन्न गर्न कठिनाई हुनेपनि स्पष्ट पारेका थिए ।

    वरिष्ठ नेता खनालले दुई दिन भित्र मुलुकलाई निकास दिने गरी प्रमुख तीन दलबीच ठोस सहमति हुने विश्वास पनि व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij