बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

यस्तो बन्दै छ राष्ट्रपतिले शिलान्यास गरेको घर

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २२, २०७४



  • गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको बारपाकस्थित गोपाल विकको घरको निर्माण कार्य अझै पूरा भएको छैन ।

    चार कोठाको दुईतले घरमा झ्याल–ढोका फिट भइसकेका छन् । गारोमा माटोका ब्लक राखिएका छन् । छानो जस्तापाताले छाइएको छ । तर, बस्नका लागि अझै योग्य भएको छैन ।

    गोपालका २८ वर्षीय छोरा राजुका अनुसार घर तयार गर्न नौ लाख रुपैयाँ खर्च भयो । आजको नयाँ पत्रिकामा खबर छ ।

    ‘बल्लतल्ल घर त बनाइयो, तर फिनिसिङ हुन सकेको छैन । अझै थुप्रै पैसा लाग्छ । त्यसैले घर अलपत्रै छाडिएको छ । अब जहिले पैसा हुन्छ, त्यही वेला फिनिसिङ गरौँला,’ उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij