बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

रामराज्यपुरकी दुई बालिकाको शंकास्पद मृयु

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २२, २०७४



  • चितवनको माडी ६ रामराज्यपुरकी ११ बर्षीया दीपशिला परियार र १० बर्षीया दीपिका सुनारको शनिबार शंकास्पद मृत्यु भएको छ । आजको कान्तिपुरमा खबर छ ।

    दुईमध्ये एकको बलात्कारपछि हत्या गरिएको भन्दै पीडित परिवारले अधिकारकर्मीको पहलम छानबिनका लागि आइतबार जिल्ला प्रहरीमा जाहेरी दिएका छन् ।

    पोखरीमा डुबेको अवस्थामा फेला पारे पनि बालिकाको शरीर, आँखा र योनांगबाट रक्तस्रव देखिएको छ ।

    प्रहरीले आशंकामा दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij