बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

राष्ट्रिय फोटो पत्रकार समुहको भक्तपुर शाखा घोषणा

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २२, २०७४



  • राष्ट्रिय फोटो पत्रकार समुह भक्तपुरमा विस्तार भएको छ । सोमवार नयाँ ठिमी भक्तपुरको संखधर पार्टी प्यालेसमा भएको कार्यक्रममा राससका फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय समुह चयन भएको हो ।
    समितिकोे उपाध्यक्ष रमेश गिरि, सचिव जयराम वास्तोला ,सहसचिव राम गोपाल तमखु,कोषाध्यक्ष लक्ष्मि गारु र सदस्यहरुमा विजय कोजु,सुन्दर शिल्पकार,सविना केसी र सरोज वाडे चयन भएका हुन् । पत्रकार महासंघ भक्तपुर साखाका अध्यक्ष पुस्कर वुढाथोकीले फोटोपत्रकारहरुको हकहितको साथै आउदो चुनौतीको वारेमा प्रस्ट पारेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij