आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रपति भण्डारी आज स्वीट्जरल्याण्ड जाँदै

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ३०, २०७४



  • राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वीट्जरल्याण्ड जाँदै छिन् ।

    अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको वल्र्ड अफ वर्क समिटमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

    संयुक्त अरब इमिरेट्स हुँदै राष्ट्रपति भण्डारी जेनेभा जानु हुनेछ ।

    गत साता शुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं सत्रको क्रममा वल्र्ड अफ वर्क सम्मेलन हुन लागेको हो ।

    भ्रमण टोलीमा ११ सदस्य सामेल छन् । उनी आगामी आइतबार स्वदेश फर्किनेछिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij